वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युनाइटेड फाइनान्सले १० प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद लाभांस दिने

अर्थटुडे
२०७१ श्रावण २९, बिहीबार

काठमाडौं । युनाइटेड फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७७१को नाफाबाट १० प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद लाभांस दिने भएको छ ।

सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले सो निर्णय गरेको हो । संस्थाको उक्त लाभांस प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ