वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिभिल बैंकको खुद नाफा २४ करोड नाघ्यो, मेगाले कमायो ३१ करोड

अर्थटुडे
२०७१ श्रावण ३१, शनिबार

काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षमा २४ करोड ५६ लाख खुद नाफा कमाएको छ । २२ अर्व निक्षेप संकलन गरेको बैकले १९ करोड कर्जा तथा लगानी गरेको जनाएको छ ।civil logo
बैंकको सञ्चालन नाफा साढे ३८ करोड रहेको बैंकले जनाएको छ । बैंकको चुक्तापुँजी २ अर्व ७० करोड रहेको छ ।

यसैगरी मेगा बैंकले गत आर्थिक वर्षमा ३१ करोड रुपैयाँ कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ७७ प्रतिशतले बढी हो । mega bankबैंकले १७ अर्ब १४ करोड निक्षेप संकलन गरेको छ भने १४ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ