वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धरानमा सनराईजको एक्सटेन्सन काउन्टर

अर्थटुडे
२०७१ भाद्र ३, मंगलवार

sunriseकाठमाडौं । सनराइज बैंकले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आफ्नो एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ । सोमबार प्रतिष्ठानका उप–कुलपति डा. बलभद्र प्रसाद दासले काउण्टरको उद्घाटन गरे ।
काउण्टरबाट बैंकले निक्षेप संकलन तथा झुक्तानीे सेवाहरु प्रदान गर्नेछ । बैंकले उक्त स्थानमा छिट्टै एटिएम सेवा पनि विस्तार गर्ने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ