वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनकोसी बाढी पिडितलाई सेञ्चुरी बैंकका कर्मचारीको सहयोग

अर्थटुडे
२०७१ भाद्र ३, मंगलवार

काठमाडौं । सेञ्चुरी बैंकका कर्मचारीहरुले पिडितहरुलाई ९० हजार रुपैयाँ सहयोग गरेका छन् ।
centuryबैंकले पिडित व्यक्तिहरुका लागी त्रिपाल, रेनकोट र स्लिपिङ्ग म्याटे«स जस्ता अत्यावश्यक सामानहरु खरिद गरेको छ । बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले उक्त सामानहरु एभिन्युज टेलिभिजनलाई हस्तान्तरण गरे ।

२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २२ वटा एटिएम, ९ वटा शाखारहित बैंकिङ र एउटा एक्सटेन्सन् काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ