वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआइसी एसियाले खोल्यो एकैदिन चार शाखा

अर्थटुडे
२०७१ भाद्र ३, मंगलवार

काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंमा एकैपटक थप चार शाखा खोलेको छ। बैंकले बालाजु, कपन, गोल्फुटार र लाजिम्पाटबाट औपचारिक रुपमा मंगलबारदेखि आफ्नो कारोवार सञ्चालन गरेको छ। ति शाखाहरुको संचालक गणेशमान श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
यससँगै बैंकका ६६ शाखा पुगेका छन् भने ६१ एटिएम छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ