वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धादिङमा सानिमा बैंकको आँखा शिविर

अर्थटुडे
२०७१ भाद्र ४, बुधबार

sanima eye campकाठमाडौं । सानिमा बैंकको धादिङ शाखाले आँखा शिविर कार्यक्रम गरेको छ ।


जिल्ला सामुदायिक आँखा केन्द्र धादिङसँगको सहकार्यमा भदौ १ गते आईतबार भएको शिविरमा ४२० जनाभन्दा बढीको निःशुल्क आँखा परिक्षण र औषधि वितरण गरिएको बैंकले जनाएको छ ।

 
बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत थुप्रै सामाजिक काम गर्दै आएको छ । आगामी दिनहरुमा पनि आफ्ना अन्य शाखाहरुबाट सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ