वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लोडसेडिङको समय घट्यो, शुक्रबारदेखि सातामा ५२ घण्टामात्र बत्ती जाने

अर्थटुडे
२०७१ भाद्र ४, बुधबार

काठमाडौं । लोडसेडिङको समय घट्ने भएको छ । आगामी शुक्रवारदेखि लागु हुने गरी नेपाल विद्युत प्राधिकरणले सातामा १३ घण्टा कम गरेर ५२ घण्टा मात्र लोडसेडिङ गर्ने भएको हो ।

यसअघि सातामा साढे ६५ घण्टा लोडसेडिङ हुने गरेको थियो ।

साउनका तेस्रो साता सिन्धुपाल्चोक जुरेमा गएको पहिरोका कारण त्यस क्षेत्रका आयोजना प्रभावित भएको भन्दै प्राधिकरणले लोडसेडिङ बढाएको थियो ।

यस्तो छ नयाँ तालिका

loadsheding(5)

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ