वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिउरी हाईड्रोपावरले १३ करोड ९६ लाख रुपैयाँको साधारण सेयर जारी गर्दै

अर्थटुडे
२०७१ भाद्र ५, बिहीबार

काठमाडौं । सिउरी हाईड्रोपावरले सर्वसाधरणको लागि १३ करोड ९६ लाख रुपैयाँको साधारण सेयर वितरण गर्ने भएको छ । उक्त सेयर निष्कासनका लागि कम्पनीले सिभिल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।siuri
कम्पनीले चार करोड ६५ लाख रुपैयाँ बराबरको सेयर स्थानीयलाई जारी गर्ने छ । आयोजनाको क्षमता पाँच मेगावाट विद्युत् उत्पादन रहेको छ भने कम्पनीको जारी पूँजी ४५ करोड ५५ लाख रुपैयाँ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ