वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एभरेष्ट बैंकको ६२ % लाभांस

अर्थटुडे
२०७१ भाद्र ९, सोमबार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ६२ प्रतिशत लाभांस वितरण गर्ने भएको छ। बैकको सोमबार बसेको सञ्चालक समितिको २ अर्व चुक्तापुँजी पुर्याउनका लागि १२ प्रतिशत वोनस सेयर र ५० प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । everest jpjबैंकको अग्राधिकार सेयर वाहेक चुक्ता पुँजी एक अर्ब ८० करोड रुपैयाँ मात्र छ। संचालक समितिका अनुसार बैंकको प्रति सेयर कमाइ ८६.०४ रुपैयाँ छ । सो लाभांस आउदो साधारणसभाले पारित गर्ने छ । बैंकले गत बर्ष एक अर्ब ५४ करोड ९७ लाख रुपैयाँ नाफा गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ