काठमाडौं । सानिमा बैंकले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो २९ औं शाखा विस्तार गरेको छ । सोमबार बैंकका ब्राण्ड प्रर्वद्धक मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले संयुक्त रुपमा शाखाको उद्घाटन गरे । उद्घाटन समारोहमा मह जोडीले शाखा विस्तारका लागि बधाई ज्ञापन गर्दै सुन्दर सुदूरपश्चिम विकासमा सानिमा बैंकको सहभागिताले थप सहयोग मिल्ने कुरामा विश्वस्त भएको बताए ।
महेन्द्रनगरमा सानिमा बैंकको शाखा

२०७१ भाद्र १०, मंगलवार
650
Shares

अर्थटुडे
२०७१ भाद्र १०, मंगलवार
650
Shares
ट्रेन्डिङ
भर्खरै
- एसियाकै जेठो बम्बई स्टकमा कान्छो प्रविधि, नेपालले के सिक्ने ?
- अर्थमन्त्रालय सुपर मिनिस्ट्रीको मानसिकतामा छैनः अर्थमन्त्री पौडेल
- नेपाल उद्योग परिसंघको आग्रहः उद्योगमा तत्काल विद्युत् नियमित गरियोस्
- एबीपी इनर्जी र सिद्धार्थ बैंकबीच ८ मेगावाटको तादी घ्याङफेदीमा कर्जा लगानी सम्झौता, ‘हाइड्रो टुरिजमको पनि राम्रो सम्भावना’
- नेपाल विकासशील राष्ट्र हुँदाका तयारी सुरु
- पिएनओको मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
- पूर्वाधार निर्माण एवं उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न कोषलाई सुझाव
- राज्यकोषमा अनावश्यक भार पर्नेगरी पुर्वविशिष्टहरुलाई सुविधा दिइदैनः गृहमन्त्री
प्रतिक्रिया