वि.सं. २०८१ असार ९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महेन्द्रनगरमा सानिमा बैंकको शाखा

अर्थटुडे
२०७१ भाद्र १०, मंगलवार

Sanima_Mahendranagar

काठमाडौं । सानिमा बैंकले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो २९ औं शाखा विस्तार गरेको छ । सोमबार बैंकका ब्राण्ड प्रर्वद्धक मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले संयुक्त रुपमा शाखाको उद्घाटन गरे । उद्घाटन समारोहमा मह जोडीले शाखा विस्तारका लागि बधाई ज्ञापन गर्दै सुन्दर सुदूरपश्चिम विकासमा सानिमा बैंकको सहभागिताले थप सहयोग मिल्ने कुरामा विश्वस्त भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ