वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जनता बैंकद्धारा बाढीपीडीतलाई सहयोग

अर्थटुडे
२०७१ भाद्र १०, मंगलवार

काठमाडौं । जनता बैंकले सुनकोसी नदीमा आएको बाढी तथा पहिरोपीडितलाई राहत तथा पुनस्र्थापना स्वरूप ३ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा बैंकले सो सहयोग गरेको हो ।

janatabankउक्त रकमबराबरको चेक बैंक सञ्चालक समितिका सदस्य केशवबहादुर रायमाझीले सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैविप्रकोप उद्धार समितिका अध्यक्ष गोपालप्रसाद पराजुलीलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ