वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन बैंकले जारी गर्यो ‘युनियन पे कार्ड’, १८ देशमा प्रयोग गर्न सकिने

अर्थटुडे
२०७१ भाद्र ११, बुधबार

काठमाडौं । हिमालयन बैंकले अन्तर्राष्ट्रिय क्रेडिट कार्ड सेवा ‘युनियन पे कार्ड’ सञ्चालनमा ल्याएको छ । युनियन पे इन्टरनेसनलको सहकार्यमा बैंकले सुरु गरेको क्रेडिट कार्ड १८ वटाभन्दा बढी देशमा प्रयोग गर्न सकिनेछ ।

HBL - Union Pay
क्रेडिट कार्डमार्फत शिक्षा, घुमघाम, स्वास्थ्यलगायत १ हजारभन्दा बढी क्षेत्रहरुमा विभिन्न सुविधा उपलब्ध रहेको बैंकले जनाएको छ ।

बैंकको यस सेवाले ग्राहकहरुले अन्तर्राष्ट्रिय स्तरमा सुरक्षित कारोबार गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ