वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ललितपुरको बागडोलमा एभरेस्ट बैंकको शाखा

अर्थटुडे
२०७१ भाद्र ११, बुधबार

evrest bank

काठमाडौं । एभरेस्ट बैंकले ललितपुरको बागडोलमा आफ्नो ५३ औं शाखा र ७५ औं एटीएम सेवा सुरु गरेकोे छ । मंगलबार ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष अजरमान जोशी र बैंकका अध्यक्ष बिके श्रेष्ठले संयुक्त रूपमा शाखाको उद्घाटन गरे । अत्याधुनिक बैंकिङ सेवालाई विस्तार गर्दै सर्वसाधारणहरूलाई सर्वसुलभ बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ एभरेस्ट बैंकले आफ्नो शाखा विस्तार गर्दै लगेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ