वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एसियन पेन्ट्सको ‘अनलिमिटेड इलेसन’ उपहार योजना

अर्थटुडे
२०७१ भाद्र ११, बुधबार

काठमाडौं । एसियन पेन्ट्सले चाडपर्वको अवसरमा ‘अनलिमिटेड इलेसन’ योजना ल्याएको छ । कम्पनीले ५० हजार वा सोभन्दा बढी मूल्यको एसियन पेन्ट्सको खरिदमा पक्का उपहार चाँदीको सिक्का र रोयल प्ले डिजाइनर फिनिस तथा ‘लक्की ड्र’ मा सहभागी हुन पाउने छन् । यो योजना खरिद रकमअनुसार फरक हुने कम्पनीले जनाएको छ ।

Asian Paints logo
यो योजना १ भदौदेखि २९ मंसिरसम्म लागू हुनेछ । सबै प्रक्रियामा सहभागी हुनेले सामान खरिदको बिल बिल नम्बर ४३३३ मा एसएमएस गर्नुपर्छ । ‘लक्की ड्र’अन्तर्गत सिंगापुर, दुबई वा बैंकक भ्रमण, स्कुटर, एलईडी टिभी, ल्यापटप, ट्याबलेट, सामसुङ ग्यालेक्सी ग्रान्ड २ क्यानन १५ मेगा विक्सेल क्यामरालगायत पुरस्कार पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ