वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआईसी एसिया बैंकले खोल्यो बालिङ् र दमौलीमा शाखा

अर्थटुडे
२०७१ भाद्र १६, सोमबार

काठमाडौं । एनआईसी एशिया बैंकले स्याङ्जाको वालिङ र तनहुँको दमौलीमा शाखा विस्तार गरेको छ। बैंकले आइतबारदेखि दुवै शाखाबाट आफ्नो कारोबार सञ्चालन गरेको छ।ncc
शाखाको बैंकका सञ्चालक विनोदकुमार प्याकुरेल र प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले संयुक्त रुपमा उदघाटन गरेका थिए ।
नयाँ शाखा विस्तारसँगै बैंकको कुल शाखा संख्या ६१ पुगेको छ भने ६१ एटीएम, कल सेन्टर तथा इन्टरनेट बैंकिङका सञ्जाल पनि विस्ता भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ