वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एसडिबिएल ट्रस्ट रेमिट र सगरमाथा फाइनान्सविच रेमिटेन्स सम्झौता

अर्थटुडे
२०७१ भाद्र १६, सोमबार

काठमाडौं। एसडिबिएल ट्रस्ट रेमिटले सगरमाथा मर्चेन्ट बैंकिङ एन्ड फाइनान्ससँग रेमिटेन्स सम्झौता गरेको छ। एसडिबिएल ट्रस्ट रेमिट सिद्धार्थ डेभलपमेन्ट बैंकको हो । SDBL-SMBF-photo (2)
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सगरमाथाका प्रमुख कार्यकारी अधिकृत मनवहादुर राईले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि सगरमाथाको छ वटा शाखालगायत एसडिबिएल रेमिटका ८७५ भन्दा वढी एजेन्टमार्फत विभिन्न स्थानबाट रकम पठाउन र भुक्तानी लिन सकिन्छ। सिद्धार्थले मलेसियाबाट इनवार्ड रेमिटेन्स सेवासमेत प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ