वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

 सिटी एक्सप्रेस र नेपाल बैंकविच सम्झौता 

अर्थटुडे
२०७१ भाद्र १६, सोमबार

काठमाडौं । विदेशमा रहेका नेपालीहरुले श्रम गरी आर्जन गरेको रेमिट्यान्स मुलुक भित्र्याउँदै आएको रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल बैक लिमिटेडबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ। cityसम्झौतापछि विदेशबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत पठाएको पैसा नेपाल बैकका शाखाहरुबाट भुक्तानी लिन सकिने छ।

सम्झौता पत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल बैंककाख व्यवस्थापन समूहका संयोजक महेश्वरलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ