वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल एक्सप्रेसले ३५ % लाभांस दिने

अर्थटुडे
२०७१ भाद्र १७, मंगलवार

काठमाडौं । नेपाल एक्सप्रेस फाइनान्सले आर्थिक वर्ष २०७०\ ७१ को नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीले ३४ प्रशित बोनस सेयर र त्यसमा लाग्ने करवापतको १.७९ प्रतिशत नगद लाभांस रहेको छ ।nepal-expr_1367300129

फाइनान्सको संचालक समितिले गरेको उक्त निर्णय राष्ट्र बैंकको स्विकृती र कम्पनीको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ