वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेताहरुले आफन्तको नाममा सम्पत्ति राख्न छाडे :आयुक्त कार्की

अर्थटुडे
२०७१ जेष्ठ २४, शनिबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्क्त लोकमान सिंह कार्कीले अकुत सम्पत्ति कमाएका कसैलाई पनि नछा्ने बताएका छन् । उनले नेताहरुले अकुत सम्पत्ति कमाएको बारेमा उनीहरुको सम्पतीबारे छानविन भइरहेको बताएका छन् ।
केही दिन अघि सिंहदरबारबाट मन्त्रीहरुको सम्पत्ति विवरणको पुरानो फाइलै गायब भएको समाचार बाहिर आएपछि उनीमाथि नेताहरुको सम्पत्ति छानविन गर्नुपर्ने दवाव समेत आएको थियो । शनिवार काठमाडौमा भएको एक कार्यक्रममा प्रमुख आयुक्त कार्कीले भने (’सूर्यनाथ उपाध्यायको पालामा केहीलाई मुद्दा लागेपछि परिवार र नातेदारको नाममा सम्पत्ति नराखेको पाइएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ