वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल आर्थिक संघमा पुन प्याकुरेल

अर्थटुडे
२०७१ भाद्र २१, शनिबार

काठमाडौं । नेपाल आर्थिक संघको अध्यक्षमा पुनः प्रा.डा विश्वम्भर प्याकुरेल सर्वसम्मत रुमपा चयन भएका छन् । संघको निवर्तमान अध्यक्ष प्रा.डा.मदनकुमार दाहाल हुन् । download
शनिवार सम्पन्न संघको २५ औं साधारण सभाले उपाध्यक्षमा डा. चिरन्जीवी नेपाल र महासचिवमा गोपालप्रकाद तिवारी चयन गरेको छ । यसअघि नेपाल संघको महासचिव थिए । त्यसैगरी संघको सचिवमा डा. खोमराज खरेल र कोषाध्यक्षमा डा. शान्ता सिंह चयन भएकी छन् ।
संघको कार्यसमिति सदस्यहरुमा पृथ्वीराज लिगल, डा.पोषराज पाण्डे, प्रा.डा विजय श्रेष्ठ, प्रा.डा केशवराज खड्का, माधवप्रसाद दाहाल, डा.मणीकुमार नेपाल, डा.शिवराज अधिकारी, यादवमणी उपाध्याय, नविन अधिकारी र जमुना श्रेष्ठ चयन भएको संघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ