वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ३८.९५ % लाभांस, २६ बोनस सेयर, १२.९५ नगद

अर्थटुडे
२०७१ भाद्र २२, आईतवार

काठमाडौं । समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७०\७१ को नाफाबाट सेयरधनीलाई ३८.९५ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ । उक्त लाभांसमध्ये २६ प्रतिशत बोनस सेयर र १२.९५ प्रतिशत नगद  लाभांस रहेको छ ।

कम्पनीको संचालक समितिले गरेको उक्त लाभांस प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ