वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कलर्स सोलुसनले खोल्यो वल्र्ड ट्रेड सेन्टरमा सो रुम

अर्थटुडे
२०७१ भाद्र २२, आईतवार

काठमाडौं । कलर्स मोबाइल एन्ड सोलुसनले त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टरमा आफ्नो सो रुम कलर्स वल्र्ड खोलेको छ । सेन्टरको भुइँ तलामा रुहेको सोरुममा कलर्स ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स र घरायसी सामाग्रीहरु राखिएका छन् ।COLORS-showroom
सोरुममा मोबाइल फोन, सस्तादेखि महँगा मोबाइल सेट, रेफ्रिजेरेटर, आइरन, एलइडी टिभी, भ्याकुम क्लिनर लगायतका सामानहरु राखिएको कम्पनीले जनाएको छ । सो सोरुममा पछिल्ला नयाँ नयाँ संस्करणका मोबाइल फोनहरु राखिनेछन् । आइतबार सो सोरुमको सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले उद्घाटन गरे ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ