वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रोयल सुजको बहार दशै तिहारमा उपहारै उपहार

अर्थटुडे
२०७१ भाद्र २३, सोमबार

काठमाडौं । रोयल सुजले “रोयल सुजको बहार दशै तिहारमा उपहारै उपहार” भन्ने नारासहित हिन्दुहरुको महान्चाड बडादशै र तिहार योजना सार्वजनिक गरेको छ । Royal-Shoes-for-PRदशै र तिहारलाई लक्षित गरी ल्याइएको विभिन्न मोडलका आकर्षक जुत्ताको खरिदमा प्राप्त हुने स्क््रच कुपनमा ५ प्रतिशतसम्म नगद छुट र ५० हजारदेखि २ लाख रुपैयाँ सम्म नगद उपहार रहेको कम्पनीले जनाएको छ । रोयल सुजले बम्पर पुरस्कारमा आइ १० गाडी राखेको छ भने ५ महिनाको वारेन्टी समेत रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ