वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सामसुङको सोलिड क्यासव्याक योजना सार्वजनिक

अर्थटुडे
२०७१ भाद्र २३, सोमबार

काठमाडौं । इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस)ले ग्राहकहरुको सन्तुष्टीलाई ध्यानका राख्दै नयाँ योजना सार्वजनिक गरेको छ । हिन्दुहरुको महानचाड दशै, तिहार र छठसम्मका लागि सोलिड क्यासव्याक योजना सार्वजनिक गरेको हो । image001(17)
(आइएमएस) सामसुङको नेपालस्थित आधिकारीक विक्रेता हो । यो योजना ग्राहकले विना झण्झट नगदफिर्ता पाउने लागु भएको कम्पनीले जनाएको छ । क्यासब्याक योजना अन्तर्गत ग्राहकले सामसङको कुनैपनि मोबाइल वा ट्याबलेटको खरिदमा अधिकतम १६ हजार रुपैयाँसम्म तुरुन्तै फिर्ता पाउनेछन्।

कम्पनि अनुसार, ग्राहकलाई चाडपर्वको बेला स्क्रयाच कुपन, लक्कि ड्र लगायत अन्य भञ्झटहरु नदिइ खरिदसँगै तुरुन्तै खुसीको उपहार दिन यस्तो योजना ल्याइएको हो। यो योजना भदौ २३ देखि कात्तिक १४ गतेसम्म चल्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ