काठमाडौं । सिद्धिविनायक कृषि बहुउद्देश्यीय सहकारीको साधारणसभाले आर्थिक वर्ष २०७०\०७१ को नाफाबाट सदस्यलाई १० प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको छ । गत आवमा संस्थाले ३ लाख ३६ हजार खुद नाफा गरेको थियो । उक्त अवधिसम्ममा १७ लाख ५५ हजार पुँजी संकलन तथा ७७ लाख ५५ हजार निक्षेप र ७१ दाख ८७ हजार कर्जा लगानी गरेको साधारणसभामा जानकारी दिइयो ।
सिद्धिविनायक सहकारीको १० % नगद लाभांस
२०७१ भाद्र २३, सोमबार
प्रतिक्रिया