वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कात्तिक १ गतेसम्म सेयर बेच्नका लागि डिपी खाता नचाहिने

अर्थटुडे
२०७१ भाद्र २४, मंगलवार

काठमाडौं । कात्तिक १ गतेसम्म भौतिक रुपमै सेयर बिक्री गर्न सकिने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले असोज २० गतेदेखि डिम्याट खाता खोलेर मात्र बाणिज्ज बैंकको कारोबार सुरु गर्न लागेको छ भने कात्तिक १ गतेदेखि पूर्ण रुपमा सेयरको अभौतिक कारोबार सुरु गर्दैछ । यस बिचको अवधिमा सेयर बिक्री, खाली हस्तान्तरण (बिटी) मा रहेको सेयर पनि भौतिक रुपमा कारोबार गर्न सकिनेछ ।

तर, सेयरको नामसारी र खरिद गर्नका लागि भने अनिवार्य डिम्याट गराउनुपर्ने व्यवस्था गरिएको छ ।

cdsc_demat
सिडिएस पूर्ण रुपमा कार्यान्वयनमा आएपछि प्रमाणपत्र हराउने, च्यातिने, जस्ता समस्या समाधान हुने र राफसाफ भएकै दिन नामसारी हुने र कारोबार भई धितोपत्र बजार व्यवस्थित हुने भन्दै सिडिएस मार्फत कारोबार गर्न सबै लगानीकर्तालाई आग्रह गरेका छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ