वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कन्ट्री डेभलपमेन्ट बैंकको १६ % लाभांस

अर्थटुडे
२०७१ भाद्र २४, मंगलवार

काठमाडौं । कन्ट्री डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७० ०७१ को नाफाबाट १६ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ । उक्त लाभांसमध्ये १२ प्रतिशत नगद लाभांस र ४ प्रतिशत बोनस सेयर रहेको छ ।

contry dev bank
कम्पनीको संचालक समितिले गरेको उक्त लाभांस नेपाल राष्ट्र बैंकको स्विकृती र कम्पनीको साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ