वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल इन्भेष्टमेन्ट बैंकको ४० % लाभांस

अर्थटुडे
२०७१ भाद्र २६, बिहीबार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७० \ ७१ को नाफाबाट सेयरधनीलाइ ४०  प्रतिशत लाभांस बाड्ने प्रस्ताव गरेको छ । उक्त लाभांसमध्ये १५ प्रतिशत सेयर र २५ प्रतिशत नगद लाभांस रहेको छ ।

बैंक संचालक समितिले गरेको उक्त लाभांस प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लागू हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ