वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन ४ सय सस्तो, प्रतितोला ५२ हजारमा कारोबार

अर्थटुडे
२०७१ भाद्र २७, शुक्रबार

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन ४ सय रुपैयाँ सस्तो भएको छ । बजामा शुक्रबार सुन प्रतितोला ५२ हजार रुपैयाँमा किनबेच भइरहेको छ । विहिबार सुनको भाउ ५२ हजार ४ सय रुपैयाँ रहेको थियो ।
यसैगरी शुक्रबार चाँदी पनि १५ रुपैयाँ सस्तो भई प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागेपछि त्यसको असर नेपाली बजारमा देखिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ