वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लुम्बिनी बैंकको ११ % लाभांस

अर्थटुडे
२०७१ भाद्र २९, आईतवार

काठमाडौं । लुम्बिनी बैंकले आर्थिक वर्ष २०७०\७१ को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ । उक्त लाभांसमध्ये ६ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस रहेको छ ।

lumbini bank बैंक संचालक समितिले गरेको उक्त लाभांस नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

हाल १ अर्व ८८ करोड पुँजी रहेको बैंकले लाभांस वितरण गरेपछि बैंकको पुँजी २ अर्व पुग्नेछ ।

गत आवमा बैंकले २४ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ