वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सगरमाथाको ३६ % बोनस सेयर

अर्थटुडे
२०७१ भाद्र २९, आईतवार

काठमाडौं । सगरमाथा मर्चेन्ट बैकिङ एण्ड फाइनान्सले आर्थिक वर्ष २०७० \७१ को नाफाबाट ३६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । फाइनान्स संचालक समितिले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र फाइनान्सको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी नपुगेको फाइनान्सको उक्त बोनस सेयर वितरणपछि पुँजी २० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ