वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपिडितलाई २५ लाख सहयोग

अर्थटुडे
२०७१ भाद्र २९, आईतवार

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले बाढीपिढितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ प्रदान गरेको छ ।

DEF_4514

प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार आयोजित एक कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष डा.रेवत बहादुर कार्कीले सो रकमको चेक प्रधानमन्त्री सुशिल कोइरालालाई हस्तातरण गरे ।

सो अवसरमा अध्यक्ष कार्कीले वाढी पहिरो लगायतका दैवी प्रकोपबाट पीडित सर्वसाधारण जनतालाई राहत दिने तथा पुनस्थापना गर्ने कार्यमा सरकारलाई सघाउन सो रकम प्रदान गरिएको वताए ।

प्रधानमन्त्री कोइरालाले राष्ट्रिय विपत्तिहरुमा सबैले मिलेर सहयोग गर्नु पर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ