वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोमबार ७.२५ अंकले बढ्यो नेप्से

अर्थटुडे
२०७१ भाद्र ३०, सोमबार

काठमाडौं। गतसातादेखि निरन्तर ओरालो लागेको सेयरबजार सोमबार भने ७.२५ अंकले उकालो लागेर ९०९..३९ अंकमा पुगेको छ ।

सोमबार सवै समूहगत परिसुचक पनि बढेको छ । बैकिड.४.७८,होटल ३८.६९ विकास बैंक ९.०४ हाइडोपावर ५.८२,फाइनान्स ३.४४ र विमा समूहतर्फ ८५.७४ अंकले बढेको छ ।
बजार बढेपनि कारोबार रकम भने आधाले घटेको छ । सोमवार २६ करोड रुपैयाँँ बराबरको ५ लाख कित्ताको कारोबार भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ