वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिद्धार्थले २३.१६ लाभांस दिने, १२ प्रतिशत बोनस सेयर,११.१६ नगद

अर्थटुडे
२०७१ भाद्र ३०, सोमबार

काठमाडौं। सिद्धार्थ बैंकले २३.१६ प्रतिशत लाभांस घोषणा गरेको छ । बैंकले सोमबार १२ प्रतिशत बोनस सेयर र ११.१६ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो । अहिले बैंकको चुक्तापुँजी १ अर्व ८१ करोड रुपैयाँ छ भने सो बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापँजी २ अर्व ३ करोड पुग्ने बैंकले जनाएको छ । बैंकले गत आवमा ७९ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ