वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आरएमडीसीको प्रमुख कार्यकारीमा ज्योतिचन्द्र ओझा

अर्थटुडे
२०७१ आश्विन १, बुधबार

RMDCकाठमाडौं । रुलर माईक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडीसी)का प्रमुख कार्यकारी अधिकृतमा ज्योतिचन्द्र ओझा नियुक्त भएका छन् । असोज १ गतेदेखि लागू हुनेगरी कम्पनीको संचालक समितिले उनलाई जिम्मेवारी दिएको हो ।
ओझा राष्ट्रिय बाणिज्य बैंकमा डेपुटी जेनेरल म्यानेजरबाट अवकाश पाएका थिए ।
यसअघि आरएमडीसीको प्रमुख कार्यकारी अधिकृत शंकरमान सिंह रहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ