वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु मनि ट्रान्सफरबाट पैसा पठाउनेले पाए पुरस्कार

अर्थटुडे
२०७१ आश्विन ३, शुक्रबार

काठमाडौं । प्रभू मनि ट्रान्सफरबाट पैसा पठाउने आठ जनाले पुरस्कार जितेका छन् । प्रभूले दशैंतिहारको अवसरमा सञ्चालन गरेको उपहार योजनाका पहिलो चार दिनमा नवलपरासीकी सीमा विक, बाराका आसमाहम्मद अन्सारी, काठमाडौंका चन्द्रबहादुर खड्का, पोखराकी सविता परियारले १ लाख १० हजार रुपैयाँ बराबरको दुर्घटना बीमा उपहार पाएका छन् ।

prabhu-logoत्यसैगरी काठमाडौंका ज्ञानकाजी तामाङ, सिराहाका राम यादव, काठमाडौंका दिनेस पाण्डे र सर्लाहीकी सारदा बोहराले लेमन मोवाइलको बी २०१ मोवाइलसेट प्राप्त गरेका छन् ।

छठसम्म सञ्चालन हुने योजनामा सहभागी एक भाग्यशाली बिजेताले बम्पर उपहार ४२ इन्चको एलइडी टिभी र डिस होम प्याकेज उपलब्ध गराइने छ । साप्ताहिक बिजेताले भने स्मार्ट फोन प्राप्त गर्नेछन् । त्यसैगरी प्रभुमार्फत नेपाल पैसा पठाउने एक जनालाई पनि हरेक हप्ता एकतर्फी हवाई टिकट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ