वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ओम फाइनान्सको २०.५३ % लाभांस

अर्थटुडे
२०७१ आश्विन ३, शुक्रबार

om-financeकाठमाडौं । ओम फाईनान्सले आर्थिक वर्ष २०७०\०७१ को नाफाबाट सेयरधनीलाई २०.५३ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ । उक्त लाभांसमध्ये १९.५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करवापत १.०३ प्रतिशत नगद लाभांस रहेको छ ।

सञ्चालक समतिले गरेको उक्त उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

बोनस सेयरको वितरणपछि कम्क्पनीको चुक्ता पुँजी ३८ करोड ९२ लाख २३ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ