वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईसिएफसि फाइनान्सको १४ % बोनस सेयर

अर्थटुडे
२०७१ आश्विन ६, सोमबार

ICFCकाठमाडौं । आईसिएफसि फाईनान्सको संचालक समितिले आर्थिक वर्ष २०७०\७१ को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर वापत ०.७४ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ ।

उक्त लाभांस प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ