वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जुम्लामा पहिलो पटक एटीएम

अर्थटुडे
२०७१ जेष्ठ २६, सोमबार

काठमाडौं। कर्णलीमा पहिलो पटक सिटिजन्स बैंक इन्टरनेसनले एटीएम सञ्चालनमा ल्याएको छ । कर्णालीको जुम्ला शाखामा ३८ औ एटिएम रुपमा सो बैंकले सञ्चालनमा ल्याएको हो ।

header

एटिएमबाट जुम्लाबासी लगायत वरपर जिल्लाका जनतापनि लाभान्वित हुने बैंकले जनाएको छ । बैंकले प्रेसविज्ञप्तीमा भनेको छ,सो एटीएमका कारण सवैभन्दा बढी जुम्ला घुम्नआउने पर्यटकहरुलाई राहत पुग्ने बैकले जनाएको छ ।

बैंकका ४० शाखा, ३८ एटिएम काउन्टर र ५० वटा शाखारहित आधुनिक बैकिङ सेवा सञ्चालनमा छन्। बैंकका ग्राहक संख्या तीन लाख पुगिसकेका छन्। बैंकले चाँडै बागलुङ, धरान, काठमाण्डौंको थापाथली, भोजपुर, बझाङको चैनपुर, बर्दियाको सानोश्री तथा बाराको निजगढबाट आफ्नो शाखा सञ्चालनमा ल्याउने जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ