वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसीएचएल एक वर्षमै नाफामा, गत आवमा साढे २ करोड कमायो

अर्थटुडे
२०७१ आश्विन १२, आईतवार

काठमाडौं । विद्युतिय प्रणालीमा एकाउन्ट पेई चेक क्लियरिङको काम गर्दै आएको nchlनेपाल क्लियरिङ हाउस (एनसीएनएल) ले आर्थिक वर्ष २०७०\०७१ म २ करोड ४० लाख नाफा गरेको छ । अघिल्लो आवमा ८४ लाख रुपैयाँ खुद घाटामा रहेको कम्पनीले एक वर्षमा आफ्नो वित्तीय स्थिती सुधार गरेको हो ।


चेक क्लियरिङ बढेपछि कम्पनीको नाफा समेत बढेको हो । कम्पनी गत आवमा ५३ लाख ३५ हजार भन्दा बढी चेक साफसाफ गरेको छ ।

१५ करोड चुक्ता पुँजी रहेको कम्पनीमा नेपाल राष्ट्र बैंकसहित १ सय ३१ बैंक तथा वित्तीय संस्थाको सेयर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ