वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु मनी ट्रान्सफरले सञ्चालन गरेको उपहार योजनामा थप छ जना पुरस्कृत

अर्थटुडे
२०७१ आश्विन २६, आईतवार

काठमाडौं। दशै तिहारका अवसरमा प्रभु मनि ट्रान्सफरले सञ्चालन गरेको उपहार योजनामा थप छ जना पुरस्कृत भएका छन् ।  आइतबार कम्पनीद्धारा जारी विज्ञप्ति अनुसरि गढिमाईका फिरोज अहमद ठकुराई र झापाका नेत्र कुमारी लिम्बुले एक लाख १० हजार रुपैया बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बीमा उपहार पाएका छन्।

त्यसैगरी ईटहरीका सन्तोष कुमार कार्की र काठमाडौं लौनचौरकी पवित्रा राईले लेमन मोवाइलको बी २०१ मोवाइल सेट प्राप्त गरेका छन् । चौथो हप्ताको लेमन स्मार्ट फोन सोलुखुम्बुका असन राईले जितेका छन् भने एक तर्फी हवाई टिकट मलेशियामा रहेका राया क्षेत्री, लाल बहादुर पनुले जितेको कम्पनीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ