वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थशास्त्रतर्फको नोवेल पुरस्कार फान्सका टिरोललाई

अर्थटुडे
२०७१ आश्विन २७, सोमबार

काठमाडौं । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका प्राध्यापक जेन टिरोलले पाएका छन्। novelअन्तराष्टिय सञ्चार माध्यमका अनुसार बजार शक्ति र नियमनबारेको अनुसन्धानकार्यका लागि अर्थशास्त्री टोरेललाई सन् २०१४ को नोबेल पुरस्कार प्रदान गरिएको हो ।

टिरोल अहिलेको समयका प्रभावशाली अर्थशास्त्री हुन्। उनी फ्रान्सको टोउलस क्यापिटल युनिभर्सिटीमा अर्थशास्त्रका प्राध्यापक समेत रहेका छन् ।

प्रभावशाली उद्योगिक प्रतिष्ठानको नियमन तथा बजार विश्लेषणमा उनले गरेको अनुसन्धानले नियमनबिनाको बजारले सिर्जना गर्ने दुष्परिणामका बारेमा प्रष्ट्याएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ