वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जापानबाट रेमिट्यान्स कारोबार सुरु गर्यो बेष्ट रेमिटले

अर्थटुडे
२०७१ आश्विन २९, बुधबार

काठमाडौं। जापानमा रहेका नेपालीहरुले अव बेष्ट रेमिटबाट सजिलै आफन्तको हातमा पैसा पठाउन सक्नेछन् ।best remit

बेष्ट रेमिट प्रालिले जापानबाट रेमिट्यान्स कारोवार शुरु गरेपछि जापानमा बसेका नेपालीहरुले आफन्तको हातमा सहजै रकम पठाउन सक्नेछन् ।
जापान रेमिट फाइनान्स (जिआरएफ) सँगको सहकार्यमा बेष्ट रेमिटले आफ्नो कारोवारलाई कारोबार सुरु गरेको छ । जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराईले पनि बेष्ट रेमिटको सेवा लिएको र एकै पटक दुई सय ५० जना सदस्य बनेको पनि कम्पनीले जनाएको छ । बेष्ट रेमिटका संचालक राजेन्द्र श्रेष्ठका अनुसार बेष्ट रेमिटले आन्तरिक रेमिट्यान्स प्रवाह पनि गरिरहेको छ भने खाडी तथा मलेसियाबाट छिट्टै नै आफ्नो सेवा विस्तार गर्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ