वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि बृद्धि

अर्थटुडे
२०७१ आश्विन २९, बुधबार

काठमाडौं । सेयर बजार परिसुचक बुधबार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसुचक ११.२८ अंकले बढेर ९२३.१२ मा पुगेको छ ।nepse

समूहगत परिसुचक पनि यस दिन बढेको छ । सवैभन्दा धेरै विमा समूहको समूहगत परिसुचक बढेको छ भने सवैभन्दा कम अन्य समूहको परिसुचक रहेको छ ।  बुधबार नेको इन्सुरेन्स कम्पनीको प्रमोटर सेयरको ३ करोड भन्दा बढी कारोबार भएको छ ।

त्यस्तै यस दिन करोड भन्दा बढी रकमको कारोबार गर्ने कम्पनीहरुमा ग्राण्ड बैंक नेपाल, नेसनल लाइफ इन्सुरेन्स, कुमारी बैंक,सोल्टी होटल र नेसनल लाइफ इन्सुरेन्स प्रमोटर सेयर रहेका छन् ।
यस दिन २९ करोड १८ लाख रुपैयाँ बराबरको ७ लाख ७९ हजार सेयर किनवेच भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ