वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन ६ सयले मंहगियो

अर्थटुडे
२०७१ आश्विन ३०, बिहीबार

काठमाडौं। विहीवार सुनको मूल्य छ सय रुपैयाँले बृद्धि भइ ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।goldअन्तराष्टिय बजारमा सुनको मुल्यमा लगानी गर्नेहरु बढेपछि नेपालमा पनि सुनको मुल्यमा बृद्धि भएको हो । सोमबावार यता प्रति तोला ५२ हजार रुपैयाँमा कारोबार हुृदै आएकोमा विहिबार एक्कासी ६ सय रुपैयाँले बढेको हो ।

त्यसैगरी चाँदीको मूल्यमा पनि पाँच रुपैयाँले बृद्धि भएको छ । चाँदी तोलाको सात सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ