वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेलाको तयारी

अर्थटुडे
२०७१ आश्विन ३०, बिहीबार

godawari mela

फ्लोरिकल्चर एसोशिएसन नेपाल (फ्यान)ले शुक्रबारदेखि ललितपुरको जाउलाखेलमा गर्न लागेको गोदावरी फूल प्रदर्शनीमा सहभागी हुन तयारी गर्दै व्यवसायी । कात्तिक ३ गतेसम्म चल्ने प्रतियोगितात्मक प्रदर्शनीमा ३५ वटा स्टल रहने फ्यानले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ