वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सामसुङ नोट–४ नेपाली बजारमा, मूल्य ८५ हजार रुपैयाँ

अर्थटुडे
२०७१ कार्तिक ३, सोमबार

सामसुङ मोबाइलको नोट–४ नेपाली बजारमा पनि सार्वजनिक गरिएको छ । नेपालका लागि सामसुङ मोबाइलको अधिकृत विक्रेता आइएमएसले राजधानीमा कार्यक्रम गरी सार्वजनिक गरेको हो ।

note 4

नोट–४ को नेपाली बजार मूल्य ८५ हजार रुपैयाँ रहेको छ । विभिन्न वाणिज्य बैंकहरुबाट पनि १५ महिने किस्ताबन्दीमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

यसैगरी सामसुङ ब्रान्डका पुरानो स्मार्ट फोनसँग पनि नोट ४ साट्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ