वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन २ सय महंगो

अर्थटुडे
२०७१ जेष्ठ २७, मंगलवार

काठमाडौं । नेपाली बजारमा आज सुन २ सय रुपैयाँ महंगो भएको छ । बजारमा सुन प्रतितोला ५१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।
सोमबार २ सय नै सस्तो भई ५१ हजार रुपैयाँमा झरेपनि अन्तर्राष्ट्रिय बजार उकालो लागेपनि नेपाली बजारमा प्रभाव परेको हो ।

यसैगरी चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ