वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआइसी एसियाले ३० प्रतिशत लाभांस दिने

अर्थटुडे
२०७१ कार्तिक १२, बुधबार

काठमाडौं । एनआइसी एसिया बैंकले ३० प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ । बैंकको मंंगलबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो ।nic asia

हाल बैंकको चुक्तपुँजी अर्व ३१ करोड रहेकोमा बैंकको बोनस सेयर पारित भएमा चुक्तापुँजी २ अर्व ६५ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । सो लाभांस नेपाल राष्ट्र बैंक र बैंकको साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिने छ । बैंकले गत आर्थिक वर्षमा ८१ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ