वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मंगलबार सुनमा ३०० रुपैयाँले बढ्यो

अर्थटुडे
२०७१ जेष्ठ २८, बुधबार

काठमाडौं। बुधवार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ५१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार
चादीको मूल्यमा भने कुनै घटबड भएको छैन । मंगलवार प्रतितोला सुनको मूल्य ५१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रममा रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ